Krishti mainali biography examples

कृष्टी मैनाली

कृष्टी मैनाली नेपाली चलचित्र क्षेत्रको एक चर्चित कलाकार हुन्। उनले नेपाली चलचित्र क्षेत्रमा सन् १९८५ मा "के घर के डेरा" चलचित्रबाट प्रवेश गरेकी थिइन्।[१] उनका केही सफल चलचित्रहरू 'चिनो', 'सपना', 'चोखो माया' हुन्।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

कृष्टिको वास्तविक नाम मीना खत्री हो। चलचित्र क्षेत्रमा प्रवेश गरिसकेपछि आफ्नो नाम परिवर्तन गरेर कृष्टी केसी राखेकी उनको नाम उज्वल मैनालीसँग विहे पश्चात कृष्टी मैनाली रहन गएको हो। हाल उनी नेपाली चलचित्र क्षेत्रबाट पुरै अलग्गिएर पति उज्वल मैनाली र दुई छोरीहरूसँगै अमेरिकाको न्यु योर्कमा बस्छिन्।[२]

चलचित्ररिलिज मिति
पछ्यौरी२५ सेप्टेम्बर, १९९७
आघात१५ अगस्त, १९९६
लक्ष्मी पुजा०२ मे १९९६
राँकोजुन १०, १९९५
धर्म०५ मई, १९९५
अधिकारअप्रिल २८, १९९५
दाजु भाई५ अप्रिल १९९५
झझल्को१९ नोभेम्बर १९९४
राधा कृष्णसेप्टेम्बर ३०, १९९४
सडक२७ सेप्टेम्बर १९९४
कर्जा२५ सेप्टेम्बर, १९९४
अपराधजून ०९, १९९४
रक्षा२७ सेप्टेम्बर १९९३
अर्पणमे ३१, १९९३
चोखो माया१४ मार्च १९९३
संकल्प०६ जनवरी १९९३
गोपी कृष्ण२८ अक्टोबर १९९२
तृष्णा२२ अगस्ट १९९२
कसम२२ अगस्त १९९२
सपना२२ अगस्त १९९२
अरुणिमामार्च ५, १९९२
परिवारअक्टोबर ०९, १९९१
युग देखी युगसम्म२५ अगस्ट १९९१
लोभीपापीअप्रिल ०६ १९९१
चिनोजनवरी १५, १९९१
तिलहरी२७ नोभेम्बर १९८९
सन्ताननोभेम्बर ३०, १९८७
के घर के डेरा०२ सेप्टेम्बर १९८५
कान्छी२६ अक्टोबर १९८४

सन्दर्भहरू

[सम्पादन गर्नुहोस्]

  1. ↑Anand Nepal (फेब्रुअरी २३, २०१३), "Biography of Kristi Mainali", nepaliactress.com, अन्तिम पहुँच जुलाई १, २०२०। 
  2. ↑Anand Nepal (मे २९, २०१६), "Real Calumny of Karishma Manandhar, Garima Panta and others", nepaliactress.com, अन्तिम पहुँच जुलाई १, २०२०। 

Copyright ©blueboy.e-ideen.edu.pl 2025